मतगणना सम्पन्न नहुँदै नेपाली कांग्रेस इलामको सभापतिमा डम्बर खड्का बिजयी

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ राजनीति

नेपाली कांग्रेस इलामको सभापतिमा विजयी डम्बर खड्का विजयी भएका छन् । खड्काले प्राप्त गरेको मत र गन्न वाँकी मत हिसाव गर्दा खड्का बिजयी बन्ने निश्चिित भएको हो । १७३२ मत खसेकोमा १६०० सय मत गणना हुँदा सभापति पदमा खड्काले ८७० मत प्राप्त गरेका छन् । उक्त मत कूल मतदाताको बहुमत हो । खड्काले ८७० मत प्राप्त गर्दा अर्का उम्मेद्वार भेषराज आचार्यले ७२० मत मात्र प्राप्त गरेका छन् । अब १३२ मत गणना हुँदा आचार्यले १३२ मत नै प्राप्त गर्दा पनि जम्मा ८५० मात्रै हुन्छ । उक्त संख्या थपिदा पनि आचार्यलाई खडकाले अहिले प्राप्त गरेको मतले बिजयी गर्ने छन । खड्का नेपाली काँङ्ग्रेसका सभापति तथा प्रधानमन्त्री शेर वहादुर देउवा निकट हुन । त्रिपक्षीय गठबन्धन बनाई खडका नेतृत्व चुनावमा गएको थियो । आचार्यले सिंगल चुनाव लडेका थिए । उनी नेपाल बिद्यार्थी संघका पूर्व केन्द्रिय उपाध्यक्ष समेत भएका थिए । उनी समाजसेवीका रुपमा जिल्लामा परिचित छन् ।

Leave a Reply

Your email address will not be published.