फाकफोकथुम १ को वडाध्यक्षमा कांग्रेसका कर्ण थेगिम बिजयी

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ राजनीति

इलाम : इलाम फाकफोकथुम गाउपालिका वडा न १ मा नेपाली कांग्रेसका वडा अध्यक्षका उमेद्वार कर्ण बहादूर थेगिम निर्वाचित भएका छन् । थेगिम सहित वडाको प्यानल नै बिजयी भएको हो । थेगिमले ८ सय ४ मत प्राप्त गरि बिजयी भएका छन् । निकटम प्रतिद्वन्द्वी टेक बा निरौला ४ सय ७७ प्राप्त गरे । वडा सदयमा राम बहादुर पौडेल र कमान सिह लिम्बु बिजयी भएका छन । महिला सदस्यमा गोमादेवी भट्टराई र दलित महिला सदस्यमा सीता देबि बराइली बिजयी भएका छन

Leave a Reply

Your email address will not be published. Required fields are marked *