अन्तुका मानवीर तामाङको होमस्टेमा आगलागि, नियन्त्रणको प्रयास जारी

Breaking News Hot News Special News Trending समाज


फिक्कल :

श्री अन्तु डाँडा सामुदायिक होमस्टे अन्तर्गत संचालित स्थानीय मानबीर तामाङले संचालन गरेको होमस्टेमा आगलागि भैरहेको छ ।
नेपाल प्रहरी र स्थानीयले आगो निभाउने प्रयास गरिरहेका छन । सूर्योदय नगरपालिकाको बारुणयन्त्र उक्त स्थान तर्फ गैसकेको बुझिएको छ । थप बिवरण आउन वाँकी छ ।

तस्विरः रुद्र घिमिरे अन्तु

Leave a Reply

Your email address will not be published.