सिन्धुपाल्चोक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुग्यो, १७ घाईते

Breaking News Mukya Samachar Special News Trending समाज

काठमाडौं: सिन्धुपाल्चोकमा आजर बिहान यात्रुबाहाक बस दुर्घटनामा परेको छ।दोलखाको कालिञ्चोकबाट भक्तपुर आउँदै गरेको बा ४ ख ४४६८ नम्बरको बस सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७ को६ किलोमा बस दुर्घटनामा परेको हो।

प्रहरीका अनुसार दुर्घटनामा १४ जनाको मृत्यु भएको छ। १७ जना घाइते भएका छन्। घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। बसमा करिब ४० जना यात्रु सवार थिए । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

नेपाल लाईभ

Leave a Reply

Your email address will not be published.