सिन्धुपाल्चोकमा पहिरोले २२ घर बगायो, थुप्रै मानिस बेपत्ता, उद्धारमा कठिनाई

सिन्धुपाल्चोक: जिल्लाको जुगल गाउँपालिका २ लिदीमा भीषण पहिरो जाँदा ठूलो क्षति भएको छ । शुक्रबार बिहान गएको पहिरोले २२घर पुरेको जुगल गाउँपालिका २ का वडाध्यक्ष प्रताप लामाले हाम्राकुरालाई बताए । उनले सम्पूर्ण जानकारी पाउन सक्ने अवस्था नरहेको बताउँदै भने, ‘२२ घर पुरेको खवर छ । बेपत्ता हुनेमा एकै परिवारका ७ जना समेत छन् । अर्को […]

Continue Reading

हत्कडी खुस्केपछी इलामबाट अभियुक्त फरार

इलाम: सूर्योदय नगरपालिका १० बाट दुई दिन अघि पक्राउ परेका किरण त्रिखत्री हत्कडी खुस्किएपछि इलाम अस्पतालबाट फरार भएका छन् ।सूर्योदयन गरपालिका १० फिक्क्लमा डेरा गरी बस्दै आएका त्रिखत्री श्रीमतीलाई कुटपिट गरेपछि अभद्र व्यवहारमा पक्राउ परेपछि आज उनलाई मेडीकल चेक गराउन इलाम अस्पताल लगिएको थियो । मेडीकल चेकको लागि अस्पताल पुर्याइएका उनी हत्कडी खुस्किएपछि फरार भएका […]

Continue Reading

इलामको माईखोलामा बेवारिसे लाश भेटीयो

इलाम: इलाम नगरपालिका ८ मा पर्ने माईखोलाको पुल नजिक एक युवाको बेवारिसे लाश फेला परेकोछ ।शुक्रबार बिहान नामसालिङ जाने पक्की पुल नजिक खोला किनारामा ती युवाको शव फेला परेको हो ।मृत फेला परेका पुरुष व्यक्ति अन्दाजी ३२ बर्षको रहेको र हाल सम्म पहिचान हुँन नसकेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।मृतक युवाको टाउको […]

Continue Reading

नेपाल प्रहरीको आईजीपीमा शैलेश थापा

काठमाडौं: एआइजी शैलेश थापा क्षेत्रीलाई गृह मन्त्रालयले नेपाल प्रहरीको नयाँ महानिरीक्षक९आईजीपी० सिफारिस गरेको छ । गृहमन्त्री मन्त्रालय स्रोतका अनुसार, वरिष्ठताका आधारमा थापालाई आईजीपीलाई पहिलो नम्बरमा सिफारिस गरिएको हो। त्यस्तै, आईजीपीको प्रतिस्पर्धामा थापासँगै अर्का एआईजी हरिबहादुर पाल पनि छन्। उनलाई गृहले दोश्रो नम्बर वरियता क्रममा सिफारिस गरेको छ। मंगलबार दिउँसो ४ बजे बस्ने मन्त्रीपरिषद् बैठकले थापालाई […]

Continue Reading

इलामको देउमाईबाट सखुवाको काठ र ट्याक्टर सहित गिरी पक्राउ

इलाम: इलामको देउमाई नगरपालिकाबाट चोरीको काठ सहित एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार बिहान इलाम नगरपालिका ११ सोयाकको जंगलबाट सखुवाको रुख काटी चिरान गरी देउमाई नगरपालिकाको जितपुर तर्फ ल्याउदै गर्दा काठ र दुई थान टयाक्टर सहित देउमाई नगरपालिका ९ नवमी का ३७ बर्षीय सन्तोस गिरीलाई प्रहरीले पक्राउ गरेको हो । जितपुर नवमी स्थित […]

Continue Reading

शसस्त्र प्रहरीको बेस क्याम्प स्थापना पछि शान्त बन्दै इलामको चुलाचुली

प्रेम अधिकारी पशुपतिनगर(इलाम) : इलामको चुलाचुली गाउँपालिका १ का ८० बर्षीय मान बहादुर मिश्र हिजो आज गाउँघर शान्त भएको महसुस हुन थालेको छ । बिगतका समयमा साँझ पर्न नपाउदै मदिरा सेवन गरेका मानिसले मिश्रलाई घरमा बसी नसक्नु बनाउथे । तर, अहिले मिश्रलाई ढुक्क छ । चुलाचुली वडा नम्बर १ मा शसस्त्र प्रहरी बल नेपालको चुलाचुली […]

Continue Reading

छुवाछूत र बलत्कारको घटना विरुद्ध १ नं. प्रदेशका दलित अगुवाहरुको विरोध

इलाम : कास्की जिल्लाको पोखरा महानगरपालिकामा भएको जातीय विभेदको घटना, घटनाको सन्दर्भमा प्रदेश सांसद्बाट जारी प्रेस विज्ञप्ति र मोरङ्गको मिक्लाजुङ्ग गाउँपालिकामा दलित बालिकामाथि भएको बलत्कारको घटनाको १ नं. प्रदेशका दलित अगुवाहरुले निन्दा एवं भत्र्सना गरेका छन् । १ नं. प्रदेशका १४ वटै जिल्लाको प्रतिनिधित्व गर्ने ५१ जना दलित अगुवाहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गरेर दुवै […]

Continue Reading

झापाको सीमा नाकामा आक्रमण गरेको विषयमा भारतीय पक्षद्वारा माफी माग्यो

झापा: जिल्लास्थित नेपाली सीमा सुरक्षा चौकीमा सोमबार अपराह्न भएको आक्रमणको प्रयासका विषयमा भारतीय पक्षले मङ्गलबार माफी मागेको छ । झापा गाउँपालिका–४ सुकुम्वासी बस्तीमा १५० को सङ्ख्यामा घरेलु हतियारसहित आएका भारतीय नागरिकले १३१ नं सीमास्तम्भ नजिकको सुरक्षा चौकीमा हुलहुज्जत गरेपछि उनीहरुलाई भगाउन नेपाली सुरक्षाकर्मीले दुई राउण्ड हवाईफायर गर्नुपरेको थियो । सोही विषयमा मङ्गलबार दिउँसो घटनास्थलमा दुवै […]

Continue Reading

भारतबाट पशुपतिनगर हुँदै नेपाल प्रवेश गर्दै गरेका २० जनालाई भारत नै फर्काइयो

इलाम : इलामको पशुपतिनगर नाकाबाट लकडाउनको समयमा लुकीछिपी भारतबाट नेपाल प्रवेश गर्दै गरेका २० जना नेपालीलाई फर्काईएको छ । सोमबार बिहान भारतको सुकीया दार्जिलिङबाट पुलखोला हुँदै पशुपतिनगरबाट नेपाल प्रवेश गर्न लाग्दै गर्दा दोलखाका २० जना नेपालीलाई सुरक्षा निकायले रोकेर उतै पर्काईदिएको हो । कामको शिलशिलामा भारतका बिभिन्न स्थानमा रहेका उनीहरु लकडाउनको समयमा दोलखा जान भनी […]

Continue Reading

लकडाउनमा मौलाउदै बन्यजन्तुको तस्करी

प्रेम अधिकारी , पशुपतिनगर(इलाम) : कोरोना संक्रमण पछि गरिएको लकडाउनको समयमा मानिसको आवातजावत कम भए भएपछि इलाम जिल्लाका सामुदायीक तथा नीजि बनजंगलमा बन्यजन्तुको चोरी तस्करी बढेको छ । बन जंगलमा सरकारी कर्मचारी र स्थानीय मानिसको समेत उपस्थिति शून्य जस्तै भए पछि शिकारीले लकडाउनको मौका छोरी बन्यजन्तुको चोरी तस्करी गरीरहेका हुँन । झापा संग सिमाना जोडीएको […]

Continue Reading