ट्रकको ठक्करले माईजोगमाईकी सन्जुको मृत्यु, दुई जना घाईते

फिक्कल: मेची राजमार्गको नगरपालिका ९मा ट्रकको ठक्करबाट आज अपरान्न १ महिलाको मृत्यु भएको छ ।इलामबाट झापा तर्फ जादै गरेको को १८ प ६९७ नम्बरको मोटर साईकललाई सोही दिशातर्फ जादै गरेको ना ३ ख २७३२ नम्बरको ट्रकले पछाडीबाट ठक्कर दिदा माईजोगमाई गाँउपालिका ३ मानचोकी २८ बर्षीय सन्जु आचार्यको घट्ना स्थलमानै मृत्यु भएको हो ।मृत लाशको कानुनी […]

Continue Reading

इलामको छब्बीसेमा सशस्त्र प्रहरीको बीओपी स्थापना

शान्ति सुरक्षा कायम हुने बिश्वास फिक्कल:: इलामको नेपाल भारत सीमा क्षेत्रको छब्बीसेमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट(बीओपी) स्थापना गरिएको छ ।जिल्लाको सूर्योदय नगरपालिका वडा नम्बर ४ को सीमावर्ती मेची बजारमा एक कार्यक्रमका बिच शुक्रबार सशस्त्र प्रहरीको १७३ औं बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको हो ।नेपाल भारत सीमा क्षेत्रका बिभिन्न गतिबिधि हुँने यी क्षेत्रमा सीमा […]

Continue Reading

आमा जलाएको आरोप लागेका माङसेबुङका युवा खुलेआम हिड्दै

पैसा नदिएको झोंकमा आमाको हत्या इलाम : माङसेबुङ गाउँपालिका–६ की ५८ वर्षीया चन्द्राकुमारी राई र उनका माइला छोरा अम्बिका भनिने पूर्णकुमार राई वैशाख १० गते जलेर घाइते भए। त्यही साँझ दुवै जनालाई उपचार गर्न झापाको दमक झारियो। त्यहाँ उपचार नभएपछि विराटनगर पुर्‍याइयो। तर, शरीर जलेका कारण चन्द्राकुमारीका दुवै मिर्गौलाले काम नगरेको भन्दै अस्पतालले फर्कायो। त्यसको […]

Continue Reading

भन्सार छलेर इलाम ल्याईएको भारतीय मदिरा प्रहरीद्धारा बरामद

फिक्कल: भारतबाट भन्सार छली नेपाल ल्याईएको सामान इलाम प्रहरीले बिभिन्न स्थानकाट बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले भारतबाट भन्सार छलेर इलाम ल्याउदै गरेको मदिरा बरामद गरेको हो ।इलाम नगरपालिका ७ जिरोमा प्रहरी निरीक्षक नविन राईको कमाण्डमा खटिईएको टोलिले सूर्योदय नगरपालिका २ का पुर्ण कुमार तामाङले पशुपतिनगरबाट इलाम लैजादै […]

Continue Reading

आमा करणी गर्ने छोरा इलाममा पक्राउ

इलाम: आमालाई करणी गरि फरार रहेका युवा पक्राउ परेका छन् । गत भदौ ७ गते राती ६३ वर्षीय वृद्ध आमालाई करणी भागेका २३ बर्षिय युवालाई खोजतलासका क्रममा इलाम नगरपालिका ५ तोरीबारीबाट प्रहरी निरीक्षक नविन राईको टोलिले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । आफ्नै आमालाई करणी गरेपछि उनी वि?द्ध किटानी जाहेरी परेपछि प्रहरीले […]

Continue Reading

इलामको समालबुङ र सलकपुरमा सशस्त्र प्रहरीको बीओपी

प्रेम अधिकारी,पशुपतिनगर(इलाम): इलामको नेपाल भारत सीमा क्षेत्रका दुई स्थानमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट(बीओपी) स्थापना गरिएको छ । जिल्लाको सूर्योदय नगरपालिका ५ समालबुङ र रोङ गाउँपालिका ६ को दुर्गम सलकपुरमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको हो । नेपाल भारत सीमा क्षेत्रका बिभिन्न गतिबिधि हुँने यी क्षेत्रमा सीमा सुरक्षा संगै अवैध गतिबिधि नियन्त्रण […]

Continue Reading

चुलाचुलीबाट गाँजा सहित माङ्सेबुङका २ युवा पक्राउ

चुलाचुली : गाँजा सहित इलामको माङसेबुङ गाउँपालिकाका युवालाई शसस्त्र प्रहरीले चुलाचुलीबाटपक्राउ गरेको छ । अन्दाजी २ किलोग्राम तयारी गाँजा लिएर झापा तर्फ जाँदै गरेका बर्ष १७ र १९ बर्षिय युवालाई सशस्त्र प्रहरी बेस क्याम्प चुलाचुलीका इन्चार्ज भोला खत्रीको कमाण्डमा खटिएको टोलीले चुलाचुली गाउँपालिका–५ चपेटी नजिकै जिरो प्वाइन्ट भन्ने स्थानबाट पक्राउ गरेको हो । पक्राउ परेका […]

Continue Reading

इलामको तिनखुट्टेबाट भारत लैजान लागिएको १४६ बोरा मटर र गाडी पक्राउ

फिक्कल: इलामको सूर्योदय नगरपालिका ३ तिनखुट्टेबाट भन्सार छलेर भारत लैजान लागिएको १४६ बोरा सेतो मटर प्रहरीले गाडी र चालक सहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरको प्रहरी टोलीले सूर्योदय नगरपालिका वडा नंम्बर ३ तिनखुट्टेमा लोड गरेर भारत लैजान लागिएको अवस्थामा प्रहरीले उक्त सामान शनिबनर राती पक्राउ गरेको हो ।प्रहरीले मटर सहित बा. ३ […]

Continue Reading

बवाको सामुहिक काजकिरिया गर्न नदिने माई नगरपालिकाका तीनजना पक्राउ

इलाम : दलितसँग बिवाह गरेकै कारण छोरीलाई मरेका आफ्नै बुवाको अनुहार हेर्न र सामूहिक रुपमा काजकिरिया समेत गर्न नदिनेहरु तीन जनालाई आज प्रहरीले पक्राउ गरेको छ । इलामको माई नगरपालिकास्थित वडा नं. २ दानाबारीकी यामकला आचार्य विश्वकर्मालाई दलितसँग विवाह गरेको कारण बुवाको अनुहार हेर्न र काजकिरिया समेत गर्न नदिएपछि उनले दिएको जाहेरीको आधारमा प्रहरीले यामकलाको […]

Continue Reading

२१ बर्षदेखि फरार माई नगरपालिकाका दर्जी पक्राउ

माई : इलाममा एक जना फरार अभियुक्त २१ बर्ष पछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयट इलामबाट खटिइ गएको टोलीले माई नगरपालिका ४ का ४१ बर्षका दिपक दर्जीलाई पक्राउ गरेको हो । बन मुद्दामा अदालत बाट प्रमाणित भई फरार अवस्थामा रहेका दर्जीलाई शुक्रबार माइ नगरपालिका २ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको […]

Continue Reading