रोङको बहुवनमा अस्थाई प्रहरी चौकीको स्थापना

फिक्कल: झापा र इलामको सीमा रहेको रोङ ५ को बहुवनमा अस्थाई प्रहरी चौकी स्थापना भएको छ ।सीमावर्ती रहेको बहुवनमा वन तस्करी बन्यजन्तुको चोरी शिकार र बिभिन्न आपरिधिक गतिबिधि बढ्दै जादा नागरिकले असुरक्षा महसुस गर्दै लामो समयदेखि प्रहरी चौकिको माग गरि रहेकोमा बुधबार अस्थाई प्रहरी चौकि स्थापना गरिएको हो । चौकी स्थापना भएपछि नागरिकले सुरक्षाको प्रत्याभुत […]

Continue Reading

कन्यामका संरचना तोडफोड गर्ने ३ जना पक्राउ

फिक्कल: इलामको सूर्योदय नगरपालिकाको कन्यामका संरचना तोडफोड गर्ने तीन जना पक्राउ परेका छन ।होडिङ बोर्ड राख्ने फ्रेम सहितका संरचना तोडफोड गर्ने ३ जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।सोमबार राती ११ बजेको समयमा कन्याम होडिङबोर्ड राख्ने फ्रेम सहितका संंरचना तोडफोड गरेको आरोपमा प्रहरीले सूर्योदय नगरपालिका–६ का नरेश तामाङ, अभिशेक तामाङ र माई नगरपालिका १ का […]

Continue Reading

इलाममा ६६ औं प्रहरी दिवस मनाईयो, बिभन्न ब्यक्ति सम्मानीत

इलाम: जिल्ला प्रहरी कार्यालय इलामले ६६ औं प्रहरी दिवस मनाएको छ । जिल्ला प्रहरी कार्यालय इलाममा आयोजित कार्यक्रममा प्रहरी संगठन र प्रहरी चौकीको भवन निर्माणमा सहयोग गर्ने दातालाई सम्मान गर्दै प्रहरी दिवस मनाईएको हो । जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठको अध्यक्षता तथा इलामक प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर खड्काको प्रमुख आतिथ्यतामा […]

Continue Reading

सञ्चारकर्मी खड्का माथि लगाईएको मुद्दा फिर्ता, विद्यालय ब्यवस्थापन समितिद्वारा गल्ती स्वीकार

सामाजिक संजालमा बिद्यालयको दरावस्थाको तस्विर पोष्ट गर्दा इलामका पत्रकार विनु खड्का माथि लागेको मुद्दा फिर्ता भएको छ । केही दिन अघि इलामको माइजोगमाई गाउँपालिका वडा नम्बर १ स्थित शिवमाई माध्यमिक विद्यालयको भौतिक संरचना जीर्ण बन्दै गएको भन्दै कोरोना महामारीका बेला विद्यालय बन्द रहेको अवस्थामा पनि कक्षाकोठा तथा शौचालय खुल्ला रहेको र कक्षाकोठामा बर्षाको भेल समेत […]

Continue Reading

मानव बेचबिखन न्यूनीकरणका लागि सूर्योदयमा शक्ति समूह सक्रिय

फिक्कल: अन्र्तदेशीय मानव बेचबिखन , कोभिड १९ ले पारेको प्रभाव र यसको समाधान बिषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । मानव बेचबिखन बिरुद्ध काम गर्दे आएको संस्था शक्ति समूहको आयोजनामा सूर्योदय नगरपालिकामा बुधबार उक्त अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको हो ।शक्ति समूहकी कार्यकारी निर्देशक बालकुमारी दर्लामीको अध्यक्ष तथा सूर्योदय नगरपालिकामा नगर प्रमुख रणबहादुर राईको प्रमुख आतिथ्यततामा […]

Continue Reading

इलामको फिक्कलमा करेन्ट लागेर एक ब्यक्तिको मृत्यु

फिक्कल: हावाहुरीका कारण बिद्युत तार खस्दा इलामको फिक्कलमा करेन्ट लागेर एक ब्यक्तिको मृत्यु भएको छ । फिक्कल बजारको झापा रोडमा मंगरबार हिड्दै गरेका बेवारीसे ब्यक्तिको करेन्ट लागेर मृत्यु भएको हो । ५÷६ महिना देखि बेवारीसे अवस्थामा सूर्योदय नगरपालिकाको तीनघरे बजारमा बस्दै आएका मधेसी मुलका ५०÷५२ बर्षीय ती ब्यक्ति फिक्कल बजारमा तीन महिना देखि मागी खाने […]

Continue Reading

छोराको कुटपिटबाट देउमाईका टेकबहादुरको मृत्यु

इलाम : देउमाई नगरपालिका–२ पुङफुङ का ८५ बर्षीय टेक बहादुर मुखियाको आफ्नै छोराको कुटाइबाट मृत्यु भएको छ । गत साउन ७ गते आफ्नै छोरा ३४ बर्षीय गिर्जमान मुखियाले घरायसी बिबादका कारण बुबा टेक बहादुरलाई कुटपिट गरि घाइते बनाएका थिए । घाइतेको बिर्तासिटी अस्पाल विर्तामोडबाट उपचार हुन नसकी घर तर्फ फिर्ता ल्याउने क्रममा गएराती ९ बजे […]

Continue Reading

इलामको समालबुङमा श्रीमानले कुटेरै श्रीमतीको हत्या

फिक्कल: इलामको सूर्योदय नगरपालिका वडा नम्बर ५ खर्वनीका दिनेश तामाङले आफनै श्रीमती गीता तामाङको कुटेर हत्या गरेका छन ।२८ बर्षीय तामाङले घर भन्दा २ घण्टाको दुरीमा रहेको सिकारी गाउँमा आईतबार साझ २२ बर्षीय श्रीमती गीताको आपसी झगडाका कारण हत्या गरेका हुँन ।आफन्तकोमा ढोगभेट कार्यक्रममा गएर घर फर्कने क्रममा जंगलमा तामाङले श्रीमतीको हत्या गरेर फरार भएका […]

Continue Reading

चोरी भएकाका मोटर साइकल इलाम प्रहरीले धनीलाई बुझायो

इलाम: चोरी भएको दुई वटा मोटर साइकल प्रहरीले फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ ।झापा साविक धाइजनका रुपेश मेचेको माघ १५ गते घरैबाट हराएको मे.८ प. ८९६१ नम्बरको पल्सर मोटर साइकल माघ २३ गते प्रहरीले चुलाचुली गाउँपालिका वडा नं.४ बाट फेला पारेको हो । मोटर साइकलसँगै सोही ठाउँका टेकबहादुर आङदेम्बेलाई पनि प्रहरीले पक्राउ गरेको छ […]

Continue Reading