इलामको सूर्योदयको उप-मेयरमा दुई दुर्गाको भिडन्त

फिक्कलः इलामको सूर्योदय नगरपालिकामा उपमेयर पदका लागि दुई दुर्गाको चुनावी प्रतिष्पर्धा निक्कै रोचक बन्दै गएको छ । नेकपा एमालेको तर्फबाट दुर्गादेवी भट्टराई र गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका दुर्गा कुमार बरालको प्रतिष्पर्धा रोचक बन्ने देखिन्छ। नगरमा राष्ट्रिय प्रजातन्त्र पार्टी,जनता समाजवादी पार्टी नेपाल लगायतका दलले पनि उम्मेदवारी दिएका छन् ।तर, मुख्यतया दुई दुर्गा बिचमा नै प्रतिष्पर्धा हुने […]

Continue Reading

इलामको जोरकलस देखी झण्डीडाँडा सम्म राष्टिय झण्डा फहराइयो

डाईमण्ड तिम्सिना, रोङ: इलामको प्रबेशद्वार जोरकलस देखी रोङ ६ को झण्डीडाँडासम्म राष्टिय झण्डा फर्फराईएको छ ।रोङको पर्यटकीय गन्तब्य जोरकलशबाट करसोङ्ग पदमार्गको गुगल प्वाईन्ट र रोङ ६ को झण्डीडाँडामा युवा शशक्तीकरण संजालले राष्टिय झण्डा राखेको हो ।युवाहरुमा चौतर्फी चेतना बिकास,स्वरोजगार र नेतृत्वमा युवा र सामाजिक रुपान्तरणको अभियानमा जुटेका युवा संजालले गत नारी दिवसको दिन गरिएको निर्णयलाई […]

Continue Reading

सुक्रकिट बेगर पनि बच्चा जन्मिन्छः बैज्ञानिक निश्कर्ष

                                                                आजको विज्ञान लहरोः पुरुष बिना जन्मेका बच्चाहरु (मान्छेमा हैन, अरु जनावरमा)। हिजो एउटा समाचारले विज्ञान क्षेत्रमा तहल्का मच्चायो। क्यालिफोर्नियामा पाईने एक प्रकारको गिद्द (California condors) का २ वटा बच्चाहरुको DNA परिक्षण गर्दा उनिहरुको virgin birth भएको पत्ता लाग्यो।  Virgin birth भनेको बिना पुरुषले यौन सम्पर्क गरेकै महिला गिद्दले आफ्नै अण्डा मात्र प्रयोग गरेर […]

Continue Reading

इलामको कन्याम र हर्कटेमा फेला परे दुर्लभ प्रजातिका चरा

पशुपतिनगर(इलाम) इलामको सूर्योदय नगरपालिका र रोङ गाउँपालिकाका बिभिन्न क्षेत्रमा नेपालमै दुर्लभ चरा फेला परेका छन् । कोशी बर्ड सोसाईटीको अगुवाईमा सूर्योदय नगरपालिकाको कन्याम र रोङ गाउँपालिकाको कुट्टीडाँडा क्षेत्रमा तीन दिन सम्म अध्ययन गर्दा नेपालमै दुर्लभ मानिएका बिभिन्न प्रजातिका चरा फेला परेका हुँन ।यी क्षेत्रमा नेपालमै दुर्लभ मानिएको वन टिकटिके , रातो ढाँडे पुष्प कुकील, ठूलो […]

Continue Reading

नेपालमा चिया खेतीको इतिहास !

नेपालमा चियाखेतीको इतिहास निकै पुरानै छ । नेपालमा चिया खेती हुन थालेको डेढ शताव्दी भइसकेको छ । वि।सं। १९२० मा कर्णेल गजराज सिंह थापाले चीनबाट उपहारस्वरुप प्राप्त भएको चियाको विरुवा इलामा रोपेपछि नेपालमा नेपालमा चियाखेतीको सुरुवात भएको हो । कर्णेल थापा जंगबहादुर राणाका ज्वाई हुन् । थापाले जंगबहादुरकी जेठी छोरी वदनकुमारीसँग विहे गरेका थिए । […]

Continue Reading

फरार अभियुक्त १२ बर्ष पछी पक्राउ

इलाम: जिल्ला प्रहरी कार्यालय इलामले बिभिन्न मितिमा अपराध गरी कानुनी दायरमा नआएका फरार अभियुक्तको खोजतलास अभियानलाई तिव्रता दिएको छ ।अभियानकै क्रममा २०६६ साल बैशाख १ गते साविक इलाम जिल्ला चमैता गा.बि.स.वडा नं. १ हाल देउमाई नगरपालिका वडा नं.०१ चमैता स्थित धाराडाँडाका रत्न बहादुर राईलाई १२ बर्ष पछि प्रहरीले पक्राउन गरेको हो ।आफ्नै सालो युवराज राईको […]

Continue Reading

चिया थरीथरीका : कुन बढी स्वस्थ्यकर ?

चिया विश्वभरीमै सबैभन्दा बढी पिइने पेय पदार्थ हो । नेपालका मानिसहरुका लागि त चिया केवल एउटा पेय पदार्थ मात्र होइन, एउटा भावना समेत हो । बजारमा अनेकथरी चिया छन् । हर्बल टि, लेमनग्रास टि आदि । यी खासमा चिया होइनन् । चियामा मिश्रण गरिएका फ्लेबर हुन् । त्यसैले चियाको असली स्वाद लिनका लागि अर्थोडक्स चिया […]

Continue Reading

इलाममा विद्यालयकै सिफारिसमा गैर-शिक्षकलाई खोप !

इलाम : कोरोना भाइरसविरुद्धको भेरोसेल खोप मापदण्डबाहेकका व्यक्तिले समेत लगाएको पाइएको छ। शिक्षक नै नभएका व्यक्तिसमेतले विद्यालयकै सिफारिसमा खोप लगाएको पाइएको हो।इलाम सदरमुकामस्थित आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक कुमार पौडेलको लिखित सिफारिसमा विन्दिका श्रेष्ठ र कल्पना श्रेष्ठले मंगलबार इलामको इलाम नगरपालिका–७ को सिटी हल खोप केन्द्रमा खोप लगाएका छन्। प्रधानाध्यापक पौडेलकै हस्ताक्षर, छाप र विद्यालयको छापसमेत […]

Continue Reading

सोल्टी ज्यू ! (कबिता)-कबिता राई गाउँले

कबिता राई गाउँले समयसँग लुकामारी खेल्दैभोगाइहरूसँग हाँसखेला गर्दैपरिस्थितिसंग सम्झौता गदैभाग्यसँग हात मिलाउँदैरहर र इच्छाहरूसँग जिस्किदैरइतृदैजिन्दगीको उकाली-ओरालीसंग सामना गर्दैआफ्नै गतिलाई गति दिएरसलल।।।पानी जस्तो बगिरहेको बेलाअचानककस्तरी भन्दिनुभो हौ मलाईनिष्ठूरी सोल्टिनी।। सोल्टी ज्यु !निष्ठूरी त समय होजसले हाम्रो अगाडि पुर्न नसक्ने खाडल बनाएर गयोयद्यपि ,बाग्दै बग्दै धेरै टाढा पुगिसकेरफर्किन खोज्दाफर्किन नसक्ने पानी जस्तोयो सोल्टीनीको मन कहाँ हो र […]

Continue Reading