माईको शुक्रबारेमा फर्मुला सडक नाटक मञ्चन

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ मनोरञन स्वास्थ्य/शिक्षा


हरी असिम ,शुक्रबारे:

इलामको माई नगरपालिका ४,शुक्रबारे बजारमा आज लागू औषध विरुद्धको सडक नाटक मञ्चन गरिएको छ। युवा शसक्तिकरण नगर सञ्जाल माईको आयोजना,माई नगर पालिकाको सहयोग र नेपाल प्रहरीको सहकार्यमा सहभागी कलाकारले लागू औषधको प्रयोग र यसले गर्ने असर सम्बन्धी चेतनामूलक संदेश फैलाउने नाटक मञ्चन गरेका हुँन । पछिल्लो समय युवा पुस्ता कुलतको लतमा परेको शन्देश दिदै कलाकारले यसबाट पर्ने असरको अभिनय गरेका थिए । नाटक हेर्न सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.