इलाम: इलामको सन्दकपुर गाउँपालिका – १ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा एमालेका रहरकुमार राई, दलित महिला सदस्यमा दिलमाया कमिनी, महिला सदस्यमा विनु राई, खुल्ला सदस्यमा तोरण मुखिया र सदस्यमा चेत बहादुर राई विजयी भएको घोषणा गरिएको छ ।
सन्दकपुर १ मा एमालेको प्यानल विजयी
