इलामको सूर्योदय ४ मा बिस सेवन गरेर २२ बर्षीय महिलाको मृत्यु

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १

फिक्कल: इलामको सूर्योदय नगरपालिका ४ उनीउटारमा बिस सेवन गरेर २२ बर्षीय सुमित्रा सुब्बा लिम्बुको मृत्यु भएको छ । शनिबार बिहान बिस सेवन गरेकी ती महिलाको घरममृत्यु भएको भएको हो । इलाका प्रहरी कार्यालय पशुपतिनगरका अनुसार ती महिलाले के कारणले बिस सेवन गरेको भन्ने खुल्न सकेको छैन । महिलाको सब पोष्टमाटमका लागि ल्याउने तयारी भैरहेको छ । सुमित्राको माईती पाँचथरको जोरपोखरी रहेको र माईती पक्ष आईनपुगेकाले शव उठाउन नसकीएको प्रहरीले जनाएको छ । उनी सूर्योदय ४ को तामाङ परिवारमा बिवाह गरी आएकी थिईन ।

Leave a Reply

Your email address will not be published.