रोङ गाउँपालिकाका एक जना शिक्षकमा कोरोना संक्रमण

Breaking News Hot News Mukya Samachar Special News Trending जीवन शैली प्रदेश नं. १ स्वास्थ्य/शिक्षा


रोङ गाउँपालिका इलाममा एक जनामा कोरोना संक्रमण भएको छ ।रोङ गाउँपालिका वडा नं ५ का एक शिक्षकमा कोरोना देखा परेको हो ।

शिक्षकमा कोरोना देखा परेपछि उहाको सम्पर्कमा आएका १७ जनाको आज स्वाब संकलन गरी पिसिआर गर्नको लागि झापा को सुरुङ्गा स्थित कोटिहोममा लगिएको स्वस्थ्य शाखाका युवराज काफ्लेले जानकारी दिनुभएको छ ।रेडियो फिक्कल

Leave a Reply

Your email address will not be published.