रोङ गाउँपालिकाका एक जना शिक्षकमा कोरोना संक्रमण

रोङ गाउँपालिकाका एक जना शिक्षकमा कोरोना संक्रमण


रोङ गाउँपालिका इलाममा एक जनामा कोरोना संक्रमण भएको छ ।रोङ गाउँपालिका वडा नं ५ का एक शिक्षकमा कोरोना देखा परेको हो ।

शिक्षकमा कोरोना देखा परेपछि उहाको सम्पर्कमा आएका १७ जनाको आज स्वाब संकलन गरी पिसिआर गर्नको लागि झापा को सुरुङ्गा स्थित कोटिहोममा लगिएको स्वस्थ्य शाखाका युवराज काफ्लेले जानकारी दिनुभएको छ ।रेडियो फिक्कल